जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एका बिहानै पोखरामा ४ जनामा कोरोना पुष्टि

 पोखरा।                                                                      गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७६४ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ ८ जना संक्रमिण देखिएको हो।  कास्की मा ४, नवलपुरमा २र बाग्लुङका गरि संक्रमित ८ जना रहेका छन्। संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ गण्डकी  स्वास्थ्य निर्देशनाललेजानकारी गराएको छ।