जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज मेघगर्जन सहित यी जिल्लामा वर्षा हुने

पोखरा ।

आज देशका विविन्न  स्थानमा मेघगर्जन -चट्याङ सहित वर्षा हुने छ।हाल बाग्मती, गण्डकी, कर्णाली , सुदुरपश्चिम प्रदेश तथा प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन-चट्याङ सहित वर्षा भइरहेको छ।

सिन्धुपालचोक, लमजुङ, चितवन, बाजुरा जिल्लाहरूका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौषम बिज्ञान बिभागले आग्रह गरेको छ ।यो संंगै सम्पुुर्ण जनतालाई सतर्क भनिएको छ ।