जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज पोखरामा १६ जनामा कोरोना पुष्टि ।

पोखरा ।                                                                       आज पोखराको ७ नम्बर का १६ जनामा कोरोना देखिएको छ।यो संगै गण्डकी प्रदेशमा १८१२ जनामा कोरोना पुष्टि भएको छ। आज गरिएको  प्ररिक्षणमा नयाँ थप २९ जनामा कोरोना देखिएको हो।