जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज एकै दिन ५७ पुरूषमा कोरोना संक्रमण

पोखरा ,३० वैशाख ।

आज मङ्गलबार नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना   कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

आज थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो संगै संक्रमितको सख्याा २९१ पुुुगेको छ ।