जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजको मौसम कस्तो रहेको छ त ??

पोखरा ।

मौसम पुर्वनुमान माहासाखाका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

भने  साझपाखा देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।