जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आगामी ३ तीन दिनको मौसम कस्तो रहने छ ?

पोखरा ।

आगामी ३ दिन देशभर सामान्यतया बदली रहि धेरै स्थानहरूमा मेघगर्जन   सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरूमा भारी वर्षाको हुने  छ, भने राती  देशभर सामान्यतया बदली रहि केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वनुुुुमान शाखाले जनाएको छ।