जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अबिरल बर्षाक नेपाल रेडक्रस साेसाइटि पाेखरा १७ उपशाखाले राहत बितरण ।

विजय शाहि ,पोखरा ।                                              अबिरल बर्षाका कारण बिस्थापित भएका १२ परिवारलाई नेपाल रेडक्रस साेसाइटि पाेखरा १७ उपशाखाले राहत बितरण गरेकाे छ।                                            नेपाल रेडक्रस साेसाइटि कास्की शाखाबाट प्राप्त राहत साम्रगि सिमलटुडा तथा बेलघारि क्षेत्र का बिपदमा परि घरबाट बिस्थापित भएकालाई गरिएकाे थियाे ।राहत बितरणकाे शुभारम्भ उपशाखाका सभापति झपिन्द्र राज रेग्मिले गर्नुभएकाे थियाे भने कार्यक्रम काे संचालन सचिब हरि प्रसाद लम्सालले गर्नुभएकाे थियाे।